भर्खरै प्रकाशित खबर
त्रैमासिक समीक्षाःआर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित
काठमाडौँ, २४ पुसः चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) तीन दशमलव चार प्रतिशतमा खुम्चिएको छ । गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर सङ्कुचित भएको हो ।




