काठमाडौं । १८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्नु नपर्ने कारण पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ ।
कार्यालयले कालो सूचीमा राख्नका लागि सिफारिसमा परेका कम्पनीहरूलाई कालो सूचीमा राख्न नपर्नाको कारणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
साझा अर्थ संवाददाता