भर्खरै प्रकाशित खबर
नेपाल इन्स्योरेन्स कम्पनीले २१ हजार सस्थापक शेयर बिक्रीमा
काठमाडौं / नेपाल इन्स्योरेन्स कम्पनीले २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्ने सेयरको प्रतिकित्ता भाउ न्यूनतम २८० तोकिएको छ ।




