पात्रो

रेडियो

समाचार खोजी

सर्वसाधारणलाई गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो

साझा अर्थ संवाददाता २१ पुष २०८१, आइतवार

गार्डियन माइक्रो लाइफ इस्योरेन्सले आइतबारबाट  सर्वसाधरण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणको लागि १८ लाख ४५ हजार कित्ता सेयरका छुट्याएको छ । कम्पनीको आईपीओमा पुस २१ गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता