पात्रो

रेडियो

समाचार खोजी

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौंः सानिगाड हाइड्रो लिमिटेडको आइपीओमा आवेदन दिने आज मन्तिम म्याद रहेको छ । कम्पनीले ले जेठ १८ गते, सोमबारदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले  सर्वसाधारण लगानीकर्ताहरुका लागिे ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन तथा विक्री खुल्ला गरेको हो ।  कम्पनीले ३८.दशमलब ४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।    

46 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्