भर्खरै प्रकाशित खबर
नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्दै नेपाली कांग्रेस
साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारिकीकरण गर्न र उद्यमशीलता विकास गर्नका लागि नेपाली कांग्रेसल नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोज...




