भर्खरै प्रकाशित खबर
तल्लो सेती जलविद्युत् आयोजना निर्माणकालागि पाँच सय रोपनी अधिग्रहण
तनहुँः तनहुँ जलविद्युत् आयोजनाले एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि पाँच सय रोपनी जग्गा अधिग्रहण गरेको छ ।
मुआब्जा वितरण, जलाशय, पावरहाउस र कर्मचारी आवाससहितको संरचना निर्माण गर्न रु ७० करोड खर्च हुने अनुमान ग...




