भर्खरै प्रकाशित खबर
तनहुँमा एक वर्षमा सात सय ७१ उद्योग दर्ता
तनहुँः तनहुँमा गत आर्थिक वर्ष २०८०/८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएको पाइएको छ । जिल्लामा पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएको पाईएको हो । सोही आर्थिक वर्षमा एक हजार एक सय ३७ उद्योग...




