पात्रो

रेडियो

समाचार खोजी

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा

साझा अर्थ संवाददाता ६ असार २०८३, शनिवार

काठमाडौं, ६ असार  : गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ ।    
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृहमन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी,पारदर्शी, तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्र्तगत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।    
    
 गृहमन्त्रालयका अनुसार गुनासो,उजुरी तथा सुझावहरु टोल फ्रि नम्बर १११२,इमेलमा [email protected] र ह्वाट्एप्प नम्बर ९८५१३६०६०३ मा गर्न सकिने जनाएको छ ।     

52 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु