भर्खरै प्रकाशित खबर
लघुवित्तहरुको सेवा शुल्क घट्यो
काठमाडौंः लघुवित्त संस्थाहरुले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन गर्दै सेवा शुल्क घटाइएको हो ।
“कर्जा प्रवाह गर्दा स्वीकृ...




