पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

नेप्से मा ७० दशमल १८ अंकको बृद्धि

काठमाडौः मंगलबार नेप्सेमा ७० दशमलब १८ अंकको  बृद्धि भएको छ । यो सँगै नेप्से २३१० दशमलब ५९ अङ्कमा पुगेको छ । 
कारोवारका हिसाबले ३१५ कम्पनीको दुई करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर एक लाख १९ हजार ११ पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करो...