भर्खरै प्रकाशित खबर
युनिसेफद्वारा बाढीपहिरोपीडितलाई सहयोग
काभ्रेपलाञ्चोक, ५ मङ्सिरः संयु्क्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले नमोबुद्ध नगरपालिकाका आठ सय ४५ बाढीपहिरोपीडितलाई सहयोग गरेको छ ।
पीडित परिवारलाई हस्तान्तरण गर्नेगरी युनिसेफले नगरप्रमुख कुन्साङ लामालाई रु एक करोड ५० लाख ४० हजार पाँ...




