पात्रो

रेडियो

समाचार खोजी

अर्थ मन्त्रालयले बिपद कोषमा जम्मा गर्यो एक अर्ब

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार



काठमाडौं ।  अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब जम्मा गरेको छ ।

गत असोज दोस्रो हप्ताको बाढी पहिरोले जनधनमा क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको थियो ।  

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्