आजको प्रि ओपन सेसनमा नेप्से सूचक ४.६४ विन्दुले बढेर २७५८.४१ अंकमा पुगेको छ । प्रि ओपनमा ७३ कम्पनीको ३७ हजार ३ सय ५५ कित्ता सेयर किनबेच हुँदा ३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
३७ कम्पनीको भाउ बढेको छ भने २४ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल २ सय ८ वटा कारोबार भएको छ ।
साझा अर्थ संवाददाता