भर्खरै प्रकाशित खबर
आज पनि बढ्यो सुनको मूल्य
काठमाण्डौ । नेपालको घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेर १ लाख ६२ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको कारोबार १ लाख ६१ हजार रुपैयाँमा कारोब...




