पात्रो

रेडियो

समाचार खोजी

आज सानिमा बैंकको साधारणसभा, नगद लाभांस पारित हुँदै

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार

 


सानिमा बैंक लिमिटेडको नगद लाभांस तथा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरण पारित गर्न आज साधारणसभा हुदैछ । 
 आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुने साधारण सभाले करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  

साधारण सभा प्रयोजनका लागि यस बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ ।  

 

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता