पात्रो

रेडियो

समाचार खोजी

आज पनि बढ्यो सुनको मूल्य

साझा अर्थ संवाददाता ४ मंसिर २०८१, मङ्गलवार

काठमाण्डौ । नेपालको घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ बढेर  १ लाख ६२ हजार १ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको कारोबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।    

यस्तै आज चाँदीको मूल्य पनि   ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।

 

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता