नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८३ हजार ७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । यो सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजदेखि दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन्
साझा अर्थ संवाददाता