पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाईन कर्जा आवेदन सेवा सुरु

साझा अर्थ संवाददाता २० असार २०८३, शनिवार

काठमाडौँ, २० असारः राष्ट्रिय वाणिज्य बैङ्कले अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैंके आजबाट सो सेवाको सुरुवात गरको हो । 
शासकीय सुधारसम्बन्धी १०० बँुदे कार्ययोजना सो सेवा सुरु गरेको जनाएको छ । 
राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । बैकको पोर्टलमा मार्फत ऋण आवेदन गर्न सकिने उहाँको भनाई रहेको छ ।

42 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु