पात्रो

रेडियो

समाचार खोजी

साल्ट ट्रेडिङ्ग को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १२ जेठ २०८३, मङ्गलवार

काठमाडौंः साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड को लाभांश सुरक्षित गर्ने अन्तिम मिति आज रहेको छ । कम्पनीले भोली साधारण सभा प्रयोजनकालागि बुक क्लोज गर्ने भएको ले लाभांश सुरक्षित गर्ने आज अन्तिम मिति हो । 

कम्पनीले भोली अर्थात जेठ १३ गतेदेखि २९ गतेसम्मकालगि  बुकक्लोज गर्ने जनाएको छ । आजसम्म कारोबार भईै शेयर कायम भएका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने छन् । कम्पनीको जेठ २९ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लबमा ५९ औँ वार्षिक साधारण सभा हुँदैछ ।

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु