पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

तीन दिनमा प्रतितोला ४५ सय बढ्यो सुनको भाउ

 

काठमाण्डौ । आज घरेलु बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ ।  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ कायम भएको छ । यो सँगै पछिल्लो तीन दिनमा सुनको मुल...