दाङको घोराही उपमहानगरपालिका-५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा निर्माण गरिएको कृतिम जलाशय शिवसरोवर । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सातलाख गरी करीब दुई करोडको लागतमा शिवसरोवरको निर्माण भएको हो। तस्बिर : कुलदीप न्यौपाने/रासस