भर्खरै प्रकाशित खबर
सुकुम्वासी शिविरमा रहेकाहरूको उपचार बागमती प्रदेश सरकारले गर्ने
काठमाडौैं : बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले भक्तपुरका विभिन्न सुकुम्वासी शिविरमा राखिएकाहरूको उपचारको जिम्मा बागमती प्रदेश सरकारले लिने बताउनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएको सु...




