भर्खरै प्रकाशित खबर
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि
काठमाडौँ, २८ वैशाखः सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक बस्नेछ ।
आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेप...




