भर्खरै प्रकाशित खबर
याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न
काठमाडौंः याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बुधवार गोला प्रथाद्वारा सो आइपीओ बाँडफाँट सम्पन्न भएको हो ।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको कम्पनीले जनाएको छ । गोलाप्रथाबा...




