भर्खरै प्रकाशित खबर
इन्भेष्टमेण्ट मेगा बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा महेश शर्मा ढकाल नियुक्त
काठमाडौँः नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड को कायममुकायम सीईओ मा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल नियुक्त हुनुभएको छ । बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको ६३९ औँ बैठकको निर्णय अनुसार ढकाल बैंकको कामु सीईओमा नियुक्त हु...




