पात्रो

रेडियो

समाचार खोजी

सर्वोच्च अदालतका प्रधानन्यायाधिशमा डा. मनोज शर्मा सिफारिस

साझा अर्थ संवाददाता २४ वैशाख २०८३, बिहिवार

काठमाडौंः सर्वोच्च अदालतका प्रधानन्यायाधिशमा डा. मनोज शर्मा सिफारिस हुनु भएको छ । संबैधानिक परिषदको बैठकले  बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो ।
संसदीय समितिबाट सुनुवाई पछि उहाँलाई राष्ट्रपतिले प्रधानन्यायाधिसमा नियुक्त गर्नु हुने संबैधानिक प्रावधान रहेको छ । नेपालको न्यायिक इतिहासमा बरिष्ठतम न्यायाधिसलाई पन्छाउँदै चौथो रोलक्रमका न्यायाधिसलाई प्रधानन्यायाधिस सिफारिस गरिएको पहिलो घटना हो । 

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्