पात्रो

रेडियो

समाचार खोजी

क्लासिक टेकको सेवामा सबैभन्दा बढी गुनासो

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा सेवाप्रदायकको सेवा र गुणस्तरका सम्बन्धमा गुनासो आउने प्रवृत्ति बढ्दै गएको देखिएको छ ।

आर्थिक वर्ष ०८०/८१ मा क्लासिक टेकको सेवामा सबैभन्दा बढी ७२ वटा गुनासो आएका छन् । जुन कुल गुनासोको २४.१६ प्रतिशत हो । त्यस्तै, वल्र्डलिंक कम्युनिकेसनको सेवा सम्बन्धमा  ६४ वटा, नेपाल टेलिकमका ३९ वटा, भायानेटका ३६ वटा, एनसेलका २२ वटा र डिस मिडिया सेवाका सम्बन्धमा २८ वटा गुनासो प्राधिकरणमा आएका हुन् । त्यस्तै, सुबिसुका ६ वटा, सिजी कम्युनिकेसनका आठवटा, टेकमाइन्ड नेटवर्कका आठवटा, वेबसर्फरका ६ वटा र सजिलो नेट प्रालिको सेवाका सम्बन्धमा दुईवटा गुनासो परेका हुन् । 

218 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता