धातु सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको हो । सुनको मूल्य तोलामा १४ सय रुपैयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला एक लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी २ हजार ७० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ४३ हजार ५२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ सय ८७ रुपैया ५० पैसा कायम भएको छ ।
साझा अर्थ संवाददाता