भर्खरै प्रकाशित खबर
मुक्तिनाथ विकास बैंकले लाभांस नदिने
मुक्तिनाथ विकास बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणबाट कायम भएको वितरणयोग्य मुनाफालाई लाभांश वितरण...




