भर्खरै प्रकाशित खबर
नेष्डो समृद्ध लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा
नेष्डो समृद्ध लघुवित्तको पुस २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश...




