पात्रो

रेडियो

समाचार खोजी

सांग्रिला डेभलपमेन्ट  बैंकको ३.६४ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता ३ पुष २०८१, बुधवार

सांग्रिला डेभलपमेन्ट  बैंकको पुस २ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

 कम्पनीले हाल कायम चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१९ प्रतिशत नगद लाभांश गरि कुल ३.६४ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ