पात्रो

रेडियो

समाचार खोजी

छ्याङ्दी हाइड्रोपावरले पायो हकप्रदको अनुमति

साझा अर्थ संवाददाता १४ वैशाख २०८२, आइतवार

 धितोपत्र बोर्डले छ्याङ्दी हाइड्रोपावर लिमिटेडलाइ हकप्रद निष्काशनको अनुमति पाएको छ। कम्पनी १ः१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति पाएको हो।

शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु