पात्रो

रेडियो

समाचार खोजी

मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस शेयर सूचीकृत

साझा अर्थ संवाददाता १२ वैशाख २०८२, शुक्रवार

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज  २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।

आज मिथिला लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३ सय ३ दशमलव ९३ कित्ता बोनस शेयर र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.८६५९ प्रतिशतले हुन् आउने १ लाख ८३ हजार १ सय ६८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

 

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता