पात्रो

रेडियो

समाचार खोजी

पियोर इनर्जीको आइपीओमा १९ गुणा बढी आवेदन

साझा अर्थ संवाददाता २ वैशाख २०८२, मङ्गलवार

काठमाण्डौ  । पियोर इनर्जी लिमिटेडको आइपीओमा १९ गुणा बढी आवेदन परेको छ । कम्पनीको आइपीओमा १९ लाख ३६ हजार ५३ वटा आवेदन मार्फत २ अर्ब २७ करोड ४२ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन परेको हो ।  
कम्पनीको आइपीओ १० कित्ताका दरले १ लाख १९ हजार ५२० जनाले मात्रै प्राप्त गर्नेछन् ।  
कम्पनीले गत चैत २८ गतेदेखि आम सर्वसाधारणका लागि कुल ११ लाख ९५ हजार २ सय कित्ता आईपीओ जारी गरेको थियो ।  

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता