पात्रो

रेडियो

समाचार खोजी

नयाँ बर्षको पहिलो कारोबार दिन नेप्से बढ्ने संकेत

साझा अर्थ संवाददाता २ वैशाख २०८२, मङ्गलवार

काठमाडौं । नयाँ बर्षको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १६.४३ विन्दुले बढेको छ । सो अवधिमा सूचक २६७८.५१ अंकमा पुगेको छ भने करिब ३ करोडको कारोबार भएको छ । यो सेसनमा ५६ कम्पनीको ५० हजार ७५८ कित्ता सेयर कारोबार भएको छ । ३६ कम्पनीको मूल्य बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।  
 

190 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता