पात्रो

रेडियो

समाचार खोजी

रिलायन्स फाइनान्सले शेयरधनीलाइ बनायो निराश

साझा अर्थ संवाददाता ३१ चैत २०८१, आइतवार

काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । चैत २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णयसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता