पात्रो

रेडियो

समाचार खोजी

प्रतितोला ६ सय रुपैयाँ घट्यो सुन

साझा अर्थ संवाददाता २१ मंसिर २०८१, शुक्रवार

 

आज शुक्रबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ । बिहिबार प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज  प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख २८ हजार ६ सय ८५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ९० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय २० रुपैयाँ ५० पैसा तोकिएको छ ।

189 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता