पात्रो

रेडियो

समाचार खोजी

सय रुपैयाँ बढ्यो सुनका मूल्य

साझा अर्थ संवाददाता १९ मंसिर २०८१, बुधवार

 

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य प्रतितोला सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँ कायम भएको छ ।  
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।

 

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता