पात्रो

रेडियो

समाचार खोजी

सामान्य घट्यो सुनको मूल्य

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

 

आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  सुनको मूल्य प्रतितोला ४ सय घटेको छ ।  आज प्रतितोला १ लाख ५० हजार ५ सयमा कारोबार भइरहेको छ ।  
 

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४० रुपैयाँ कायम भएको छ ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता