पात्रो

रेडियो

समाचार खोजी

आज पनि प्रतितोला २६ सय रुपैयाँ घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता ११ मंसिर २०८१, मङ्गलवार

 

सोमबार एकैदिन १५ हजार ९ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मूल्यमा आज नि गिरावट आएको छ ।   सुनको भाउ आज तोलामा दुई हजार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको हो । 
 

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा झरेको छ ।  

 

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता