पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रतितोला १७ सय बढ्यो

साझा अर्थ संवाददाता ९ मंसिर २०८१, आइतवार

 


काठमाण्डौ ।  गत शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज १७ सय रुपैयाँले बढेको छ ।  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ ।  

गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९६० रुपैयाँ कायम भएको छ ।  

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता