पात्रो

रेडियो

समाचार खोजी

भैरहवाको पाँच तारे होटेल टाइगर प्यालेस सोल्टी होटेलले व्यवस्थापन गर्ने

साझा अर्थ संवाददाता ७ मंसिर २०८१, शुक्रवार


काठमाडौं । भैरहवास्थित पाँच तारे होटेल टाइगर प्यालेस रिसोर्टस्‌को व्यवस्थापन सोल्टी होटेलले गर्ने भएको हो। सोल्टी होटेल एण्ड रिसोर्ट्स र टाइगर प्यालेस रिसोर्टस्‌ ९होटेल० बीच शुक्रबार काठमाडौँमा व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो।

टाइगर प्यालेसलाई सोल्टी होटेल एण्ड रिसोर्ट्सअन्तर्गत सोल्टीले ‘टाइगर प्यालेस बाई सोल्टी’को नाम र ब्राण्डबाट व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भएको छ।

नेपालको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीको पृष्ठभूमिमा रहेको भैरहवास्थित पाँच तारे होटेल टाइगर प्यालेसले विश्वस्तरीय आतिथ्य सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ।

239 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्