पात्रो

रेडियो

समाचार खोजी

लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

साझा अर्थ संवाददाता २५ कार्तिक २०८१, आइतवार

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

तेस्रो पटक दिएको म्याद सकिएपछि आइतबार लामिछानेलाई अदालतमा पेस गरिएको थियो ।  
 

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

236 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ