पात्रो

रेडियो

समाचार खोजी

निफ्राले लाभांस नदिने

साझा अर्थ संवाददाता १४ कार्तिक २०८१, बुधवार



काठमाडौं/ नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा० ले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले हालका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  यसअघि निफ्राले आर्थिक वर्ष २०७८(७९ को नाफाबाट सेयरधनीलाई ४।२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

 

139 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता