पात्रो

रेडियो

समाचार खोजी

समता लघुबित्तको एफपीओ निष्कासन कात्तिक १२ गतेदेखि

साझा अर्थ संवाददाता ४ कार्तिक २०८१, आइतवार



काठमाडौं/ समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गर्ने भएको छ ।  लघुवित्तले एक सय रुपैयाँ अंकित ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमा कात्तिक २० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक २६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।  

217 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता