पात्रो

रेडियो

समाचार खोजी

जीवन विकास लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री आजबाट

साझा अर्थ संवाददाता ४ कार्तिक २०८१, आइतवार

 


काठमाडौं/ जीवन विकास लघुवित्तले आजदेखि ३ लाख ३४ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।  न्यूनतम ६०० रुपैयाँ  कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने लिलामीमा   कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले न्यूनतम २५० कित्तादेखि अधिकतम सबै कित्ताका लागि  कात्तिक १४ गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौं तथा जीवन विकास लघुवित्तको केन्द्रीय कार्यालय, कटहरी २ मोरङमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।


 

240 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता