पात्रो

रेडियो

समाचार खोजी

ठमेल प्लाजाले आइपिओ निष्कासन गर्ने

साझा अर्थ संवाददाता ३ असोज २०८१, बिहिवार

 

ठमेल प्लाजा होटेल एन्ड सुइट्स लिमिटेडले आइपिओ जारी गर्ने भएको छ । होटेलले प्रतिकित्ता १०० रुपैयाँमा १० लाख कित्ता आइपिओ जारी गर्न लागेको हो ।

होटेलले धितोपत्र निष्कासन तथा प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।

धितोपत्र निष्कासनसम्बन्धी सम्झौतामा एसबिआई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेल र होटेलका कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका गरे ।

एसबिआई मर्चेन्ट नेपाल एसबिआई बैँकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । 

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता