काठमाडाैं । पर्यटन तथा सास्कृतिक मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन भएको छ । आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट मार्फत सरकारले ४ अर्ब बजेट छुट्याएर विमानस्थललाई बुटिक विमानस्थलको रुपमा विकास गरिने भएको छ ।यात्रुको चाप बढेको भन्दै यसलाई बुटिक विमानस्थलको रुपमा विकास गरिने सरकारको भनाई छ ।
साझा अर्थ संवाददाता