पात्रो

रेडियो

समाचार खोजी

आज तेह्रथुम पावर कम्पनीको हकप्रद सुरक्षित गर्ने अन्तिम दिन

साझा अर्थ संवाददाता ४ जेठ २०८२, आइतवार

तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।

कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। अब कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

 

393 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता